१७ जेष्ठ २०८३, आइतबार
खेलकुद

शहीद स्मारक लिग : चौथो चरणको खेल सकिँदा मनाङ शीर्ष स्थानमा

काठमाडौँ, १८ पुस । शहीद स्मारक ए डिभिजन लिगको चौथो चरणका खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा छ । चार खेलमा तीनमा जीत तथा एक खेल बराबरी खेल्दै मनाङ १० अङ्कका साथ शीर्ष स्थानमा रहन सफल भएको हो ।