शहीद स्मारक लिग : मछिन्द्र क्लब शीर्ष स्थानमा
काठमाडौँ, २९ पुस । शहीद स्मारक ‘ए’ डिभिजन लिगको छैटौँ चरणको खेल सकिनलाग्दा मछिन्द्र क्लब १३ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । मछिन्द्रले हालसम्म छ खेलमध्ये चारमा जीत तथा चार खेल बराबरी खेलेको छ । यस्तै पाँच खेलमा चारमा