३२ असार २०८३, बिहिबार
खेलकुद

आहा रारा गोल्डकप : डेढ दशकपछि मनाङ र पुलिस फाइनलमा भिड्दै

कास्की, ३० फागुन । पछिल्लो पटक वि.सं २०६१ मा तेस्रो संस्करणको आहा रारा गोल्डकपको उपाधिका लागि प्रतिस्पर्धा गरेका मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लब डेढ दशकपछि पुनः फाइनलमा भिड्ने भएका छन् । सहारा क्लब पोखराको आयोजनामा यही फागुन २२