८ बैशाख २०८३, मंगलबार
खेलकुद

१३ औं साग : ज्ञानेन्द्रको शतकसँगै भुटानमाथि फराकिलो जित

१९ मंसिर, काठमाडौँ । बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको पुरुष क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई १४१ रनले पराजित गरेको छ ।१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत लेखमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३६ रनको लक्ष्य