२१ बैशाख २०८१, शुक्रबार
खेलकुद

एसएमएस फ्रेन्डसिप कपको उपाधिका लागि गुजरात र नेपाल भिड्दै

काठमाडौं । भारतमा जारी ‘एसएमएस फ्रेन्डसिप कप’ को उपाधिका निम्ति नेपाली क्रिकेट टिमले आज गुजरात क्रिकेट एसोसियसनको सामना गर्दैछ । यसअघि लिग चरणका चारमध्ये तीन खेलमा जित निकालेको नेपाल विजेताको रूपमा फाइनलमा आइपुगेको हो । यस्तै, गुजरात भने लिग चरणबाट