१६ जेष्ठ २०८३, शनिबार
खेलकुद

फाइलनमा चितवन टाइगर्स र एपिएफ भिड्दै

१७ असोज, काठमाडौँ  । सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज चितवन टाइगर्स र सशस्त्र प्रहरीको एपिएफ क्लब प्रतिस्पर्धा गर्दैछन् । नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेसनको संयुक्त आयोजनामा जारी प्रतियोगिताअन्तर्गतको फाइलन खेल आज दिउँसो त्रिपुरेश्वरस्थित राष्ट्रिय