आफ्नै लगानीमा खेल्दै खेलाडी
१६ असोज, भीमदत्तनगर । गत असोजको पहिलो साता काठमाडौँमा सम्पन्न खुल्ला ब्याडमिन्टन प्रतियोगिताको यू–१५ महिलातर्फ कञ्चनपुरकी विश्ना विष्ट उपविजेता भइन् । जिल्लाकै प्रतिनिधित्व गर्र्दै व्याडमिन्टन प्रतियोगितामा उपविजेता बनेकी विश्ना विगत तीन वर्षदेखि भीमदत्तनगरस्थित कभर्डहलमा अभ्यास गर्दै आएकी छिन् । उपाधि