१६ जेष्ठ २०८३, शनिबार
खेलकुद

जुम्लाबाट ९१ खेलाडी छनोट

२० माघ, खलङ्गा । जुम्लाबाट आठौँ रााष्ट्रिय खेलकूद प्रतियोगिताका लागि ९१ खेलाडी छनोट भएका छन् । नौ खेलका लागि ४१ महिला तथा ५० पुरुष खेलाडी छनोट भएका हुन् । जिल्लाबाट पुरुष भलिबलमा १०, महिला भलिबलमा ११, पुरुष फुटबलमा १७, महिला