३२ असार २०८३, बिहिबार
खेलकुद

भिमादलाई प्रथम प्रादेशिक भलिबलको उपाधि

२८ फागुन, कास्की । कास्कीको रूपा गाउँपालिकाको आयोजनामा स्थानीय तह स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशअन्तर्गत स्थापित तहहरुबीच भएको ‘प्रथम अध्यक्ष कप खुला भलिबल प्रतियोगिता’को उपाधि तनहुँको भिमाद नगरपालिकाले जितेको छ । यही फागुन २४ गतेबाट शुरु भएको प्रतियोगितामा सोमबार भएको