३२ असार २०८३, बिहिबार
खेलकुद

कराँतेको अन्तर्राष्ट्रिय प्रतियोगिता चितवनमा

१३ वैशाख, चितवन । पहिलो पटक अन्तर्राष्ट्रियस्तरको कराँते प्रतियोगिता यहाँ हुनेभएको छ । जापान गोजुरियो कराँते डो केन्वाकाई नेपाल सङ्घ चितवन शाखाको आयोजनामा तेस्रो इण्डो–नेपाल कराँते प्रतियोगिता हुन लागेको सङ्घका सल्लाहकार एवं प्रतियोगिता संयोजक पुष्प आचार्यले जानकारी दिनुभयो । प्रतियोगिता