८ पुस २०८१, सोमबार
विज्ञान

सापेक्षतावादको सिद्धान्त (Theory of Relativity) को विकासक्रम

सापेक्षतावादको सिद्धान्त भन्ने बितिकै अल्वर्ट आइन्स्टाइनले प्रतिपादन गरेको सापेक्षतावादको सिद्धान्त हाम्रो मानसपटलमा आईहाल्छ । सापेक्षतावादको सिद्धान्त भनेको एक वस्तुको गतिले अर्को वस्तुको गतिमा देखापर्ने असर हो । तर सापेक्षतावादको सिद्धान्तको विकासक्रमलाई विश्लेषण गर्दा न्युटन, ग्यालिलियो र २३ सय वर्ष अगाडिका