१ बैशाख २०८३, मंगलबार
विज्ञान

चन्द्रशेखर वेंकटरामनको विज्ञान क्षेत्रमा योगदान

चन्द्रशेखर वेंकटरामन नोबेल पुरस्कारबाट सम्मानित भारतीय भौतिकशास्त्री थिए । उनको जन्म दक्षिण भारतको तमिलनाडु प्रान्तको तिरुचिरापल्‍ली नामक स्थानमा भएको थियो । उनले पत्ता लगाएको प्रकाशका सम्वन्धी उत्कृष्ट कार्यको लागि सन् १९३० मा उनीलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको थियो । २८