नाष्टद्वारा वैज्ञानिकका लागि ४ नयाँ पुरस्कार स्थापना
१८ मंसीर, ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले विज्ञान र प्रविधिका क्षेत्रमा प्रतिभाको सम्मानका लागि ४ नयाँ पुरस्कार स्थापना गरेको छ । जस अनुसार रु दुई लाख राशिको ‘कुलपति राष्ट्रिय नव–प्रवर्तन पुरस्कार’, रु २५ हजार राशिको