१२ बैशाख २०८१, बुधबार
विज्ञान

सूचना प्रविधि र स्मार्ट राष्ट्रिय परिचयपत्र

सूचना प्रविधि ( Information Technology) ध्वनि, तस्वीर, अक्षर तथा अंकको रूपमा सूचनाहरूलाई विद्युतीय यन्त्रहरू, कम्प्युटर तथा दुरसञ्चार प्रविधिको प्रयोग गरि भण्डारण, सम्पादन, सम्प्रेषण, संग्रह र प्रवाहलाई सूचना प्रविधि भनिन्छ । दिनप्रतिदिन बढ्दै गईरहेको सूचना प्रविधिको विकाससंगै यसको कार्यक्षेत्र पनि फराकिलो