अन्तरिक्ष कक्षमा पुग्यो नेपाली भू-उपग्रह
७ वैसाख, काठमाडौं । नेपालको पहिलो भू-उपग्रह ‘नेपाली स्याट-१’ अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा पुगेको छ । नासाका अनुसार नेपाली भू-उपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा सुरक्षित रूपमा डक भएको छ । नासाले त्यसको प्रत्यक्ष प्रसारण समेत