१४ बैशाख २०८१, शुक्रबार
विज्ञान

उपत्यकामा सडक नखन्ने : बिद्युत प्राधिकरण

भाद्र २५, काठमाडौँ | नेपाल विद्युत् प्राधिकरणले विद्युत्को तार जमिनमुनि बिछ्याउँदा सडक नभत्काउने भएको छ । अन्डरग्राउन्ड तारहरूको व्यवस्थापनका लागि विश्वमा प्रचलित वैज्ञानिक पद्धति होरिजेन्टल ड्रिलिङ सिस्टमद्वारा सडक नभत्काईकन तार बिछ्याइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । अहिले विद्युत्