के भिटामिन ‘डी’ सुर्यको किरणसंगै आउने हो त ?
प्राय: सबैले स्कुलदेखि नै भिटामिन ‘डी’ सुर्यको किरणमा पाइन्छ भन्ने कुरा पढ्दै र बुझ्दै आएको पाइन्छ तर यहाँ हामीमध्ये धेरैलाई यस बिषयमा वास्तविक ज्ञान नभएको पाइन्छ । धेरैले सुर्यको किरणसंगै भिटामिन ‘डी’ हाम्रो छालामा प्रवेश गर्छ भन्ने गलत धारणा राख्दछन्