२१ बैशाख २०८१, शुक्रबार
धर्म-संस्कृति

गरियो नरक चतुर्दशी स्नान, दीपदान (नरके बगाउने) पर्व

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीको बिहान अरुणोदयकालअघिको समयमा नदी, तलाउ वा धारामा गई स्नान गरी मनाइने नरक चतुर्दशी पर्व आज बिहान मनाइएको छ । स्नानपछि सालको पातमा यमदीप दक्षिण दिशामा फर्काइ बालेर बगाउने कार्य पनि आज वैदिक सनातन