२१ बैशाख २०८१, शुक्रबार
धर्म-संस्कृति

मौलिक देउसीभैलो जोगाउँदै पाल्पाका युवा

तानसेन, पाल्पा । तिहार पर्वका अवसरमा खेलिने मौलिक देउसीभैलो आजभोलि देखिन छाडेको छ । गाउँदेखि सहर बजारसम्म मौलिक देउसीभैलोको छुट्टै पहिचान र महत्व थियो । बढ्दो आधुनिकतासँगै मौलिकता हराउँदै गएको हो । पाल्पामा हराउँदै गएको मौलिक देउसीभैलोलाई निरन्तरता दिन केही