२१ बैशाख २०८१, शुक्रबार
धर्म-संस्कृति

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै

काठमाडौं । आज शुक्रबार कार्तिक शुक्ल एकादशी । औषधिको गुणले भरिपूर्ण तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीहरुले हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् विष्णुको विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा रहेको छ । हरिबोधिनी