धर्म संस्कृति

  • magar

    ‘सोरठी’ संरक्षणमा जुट्दै मगर समुदाय

    १० माघ, बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दरमिजाका ९ वर्षीय प्रदीप पाइजा पुख्र्यौली मादले मारुनी नाच्न थालेका छन् । मगर समुदायको पुख्र्यौली संस्कृतिको रुपमा चिनिने यो नाच लोपोन्मुख भएपछि आफ्ना अभिभावकको प्रेरणाबाट पाइजाले मादले मारुनी नाच सिकेका हुन् । बेनीस्थित लिटल गार्डेन एकेडेमीमा कक्षा २ मा अध्ययनरत पाइजाले तीन महिना अघि गाउँमा आफ्नो ठूलो बुबामार्फत […]

  • Nepalpatra

    सुदूरपश्चिममा ‘नरहरि’ पर्व

    १ माघ, बैतडी । सुदूरपश्चिम प्रदेशमा आज ‘नरहरि’ पर्व मनाइँदैछ । माघेसङ्क्रान्तिलाई यहाँ नरहरि पनि भन्ने गरिन्छ । माघेसङ्क्रान्तिमा कागलाई सेलरोटी र अन्य मीठो परिकार खुवाउने चलन छ । पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागका लागि राख्ने गरिन्छ । उक्त खानेकुरा माघेसङ्क्रान्तिका दिन बिहानै नुहाइधुवाइ गरी ‘का कौवा का, मेरो रोटी खा’ […]

  • Nepalpatra

    तीथालुले भरिए धार्मिक पीठ

    ३० पुस, तुलसीपुर । जिल्लाका फरक ‘विश्वास’ बोकेका बाह्रकुने दह र देउखुरीको बगरबाबा रिहार र छिमेकी जिल्ला प्युठानको ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थल स्वर्गद्धारीसम्म जाने आन्तरिक र बाह्र पर्यटक बढेका छन् । गुण्टा कुम्ला बोकी तीर्थ निस्केकाको भिडले सडकै भरिएको छ । पर्यटक लेखेका नेपाली नम्वर र भारतीय गाडीको समेत यहाँ बाक्लो उपस्थिति देखिएको छ । […]

  • Nepalpatra

    देवघाटमा माघे सक्रान्ति मेलाको तयारी पूरा

    २९ पुस, चितवन । पवित्र तीर्थस्थल देवघाटको बेनीमा सोमबार बिहान बाँसको लिङ्गो गाडेर शुरु गरिने माघे सङ्क्रान्ति मेलाको तयारी पूरा भएको छ । स्वदेशी तथा विदेशी पाँच लाखभन्दा बढी तीर्थालु भक्तजन भित्रिने सो मेला देवघाट क्षेत्र विकास समितिले गर्दै आएको छ । समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरेका अनुसार मेला तयारीका लागि गठन गरिएका २३ उपसमितिमार्फत […]

  • Nepalpatra

    तीन धामसहितको बहुजातीय सङ्ग्रहालय

    २६ पुस, उर्लाबारी । प्रदेश नं १ सरकारले मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित भूटानी शरणार्थी शिविर क्षेत्रमा गौरवको आयोजनाका रुपमा तीन धामसहितको बहुजातीय सङ्ग्रहालय निर्माण गर्ने भएको छ । सङ्ग्रहालयस्थलको बुधबार अवलोकनका क्रममा प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले पाथीभरा, हलेसी र बराहक्षेत्र धामसहितको सांस्कृतिक ग्राम निर्माणमा प्रदेश सरकार अघि बढिसकेको बताउनुभयो । उहाँले सांस्कृतिक ग्राममा […]

  • Nepalpatra

    दनुवार जातिको रामदल नृत्य सङ्कटमा

    १७ पुस, गाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको चुहाडे राजाबास, कटारीको रिस्कु, उदयपुर गढीक्षेत्रको दनुवारबेंसी क्षेत्रमा बसोबास गर्दै आएका जिल्लाका पुरानो आदिवासी दनुवार जातिको सांस्कृतिक पहिचान झल्काउने रामदल नृत्य हिजोआज सङ्कटमा पर्न थालेको छ । विशेषगरी युवायुवतीले खेतीपाती गर्ने समयमा र वनजङ्गल दाउराघाँस गर्दा दनुवार जातिको वेषभूषामा रहेर सामूहिकरूपमा गीत गाउने र नाच्ने रामदल नृत्य […]

  • TOPI

    मनाइयो टोपी दिवस

    १७ पुस, काठमाडौँ । ‘नेपाली टोपी : हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस भव्यरुपमा मनाएको छ । अङ्ग्रेजी नयाँ वर्षको दिन आज माइतीघरमण्डलामा भेला भएर युवायुवतीले गत वर्षजस्तै ‘टोपी दिवस’ मनाएका हुन् । माइतीघरमण्डलमा भेला भएको युवायुवतीले पञ्चेबाजासहित मण्डलादेखि नयाँबानेश्वरसम्म प्रभातफेरि गरेका थिए । अङ्ग्रेजी नयाँ वर्ष […]

  • Nepalpatra

    जनकपुरको झझल्को दिलाउन रामपुरमा रामजानकी मन्दिर

    १५ पुस, बेझाड । प्रसिद्ध धार्मिक नगरी जनकपुरको झझल्को दिनेगरी पाल्पाको रामपुर नगरपालिकामा रामजानकी मन्दिर निर्माण भइरहेको छ । पूर्वमा जनकपुर र पश्चिममा रामपुरलाई रामजानकी मन्दिरले चर्चित गराउने उद्देश्यले यहाँ उक्त मन्दिर निर्माण गर्न थालिएको हो । रामपुर नगरपालिका भित्रको धार्मिक क्षेत्रमा ठूलो योजनाका रुपमा निर्माण भइरहेको यो पहिलो मन्दिर मन्दिरलाई रामपुरवासीले चासो र महत्वका […]

  • Sher Bahadur Deuwa

    तमु ल्होसारको शुभकामना

    १५ पुस, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गुरुङ जातिको महान् पर्व तमु ल्होसार–२०७५ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । सभापति देउवाले एक शुभकामना सन्देश जारी गर्दै भन्नुभएको छ, “तमु (गुरुङ) जातिकोे महान पर्व ‘तमु ल्होसार’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका तमु समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा नेपाली काङ्ग्रेस र […]

  • Sherdhan Rai

    मुख्यमन्त्री राईद्वारा तमु ल्होसारको शुभकामना

    १५ पुस, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गुरुङ जातिको चाड तमु ल्होसार–२०७५ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनुभएका तमु समुदायलगायत सबै नेपाली दाजुभाइ, दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको हो । नेपालका तमु जातिमा […]

  • Krishna Bahadur Mahara

    सभामुख महराद्वारा तमु ल्होसारको शुभकामना

    १५ पुस, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले गुरुङ जातिको चाड तमु ल्होसार–२०७५ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै सभामुख महराले तमु (गुरुङ) समुदायको महान पर्व तमु ल्होसारको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त तमु (गुरुङ) समुदायका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक […]

  • Nepalpatra

    दलितलाई सहयोग गर्ने थपिँदै

    १३ पुस, बर्दिवास । महोत्तरी जिल्लामा घरविहीन दलित जाडोमा कष्ट झेलिरहेका समाचार सम्प्रेषण भएपद्धि सहयोगी हात पनि बढेका छन् । गत आइतबार राससले ‘दलितका झुप्रा भत्किए, पालमा जाडो काट्दै’ शीर्षकको समाचार प्रवाह गरेसँगै जिल्लाको भङ्गाहा नगरपालिकाका घरवारविहीन मुसहरका लागि सहयोगीहरू बढ्दै गएका हुन् । राससले सो समचार प्रवाह गरेलगत्तै सोही दिन प्रदेश नं २ का […]

  • Gokul

    जबरजस्ती धर्म परिवर्तन स्वीकार्य हुन्न : मन्त्री बाँस्कोटा

    १० पुस, काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जबर्जस्ती धर्म परिवर्तन स्वीकार्य नहुने बताउनुभएको छ । बनेपा इसाई समितिद्वारा आज यहाँ आयोजित संयुक्त ख्रिष्टमस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “जबर्जस्त धर्म परिवर्तन स्वीकार्य छैन, धर्म कुनै व्यक्तिको पनि प्याओ हैन ।” उहाँले नेपाल धर्म निरपेक्ष मुलुक भएकाले राज्यको कुनै धर्म नहुने बताउनुभयो […]

  • Nepalpatra

    सङ्कटमा लोक संस्कृति

    १० पुस, गलेश्वर । रैथाने सीप र स्थानीय निर्माण सामग्रीको प्रयोग गरी बनाइने पराम्परागत नेपाली बाजा लोप हुँदै गएपछि म्याग्दीको लोक संस्कृति सङ्कटमा पर्न थालेको छ । नयाँ पुस्ता पाश्चात्य गीत÷सङ्गीतको प्रभावमा पर्नु र पुरानो पुस्ताले सीप हस्तान्तरण गर्न नसक्नुजस्ता कारणले रैथाने सीप र स्थानीय निर्माण सामग्री प्रयोग गरी बनाइने मादल, मुरली, बाँसुरी, खैँजडी, डम्फु, […]

  • Nepalpatra

    कला संस्कृति संरक्षणमा जुट्दै थारु अगुवा

    ९ पुस, नेपालगञ्ज । बर्दियाको बाँसगढी नगरपालिका—४ लक्ष्मणपुरका थारु समुदायका अगुवा मौलिक थारु कला संस्कृतिभित्रको ‘दफक’ गीतको संरक्षणमा जुटेका छन् । यो समुदायको पुराना गीत, सङ्गीत लोप हुन थालेपछि त्यसको संरक्षण गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले प्रत्येक दिन साँझ सात बजेपछि दफक गीत सङ्गीत युवालाई त सिकाउन गाउँका थारु अगुवा लागिपरेका छन् । दफक […]