२७ बैशाख २०८१, बिहिबार
धर्म-संस्कृति

सद्भाव छर्दै मुहर्रम : हुसैनको त्याग र बलिदानको सम्झना

लुम्बिनी । मुहर्रम प्रमुख इस्लामिक पर्व हो । यो हिजरी माह मुहर्रमको पहिलो दश दिनसम्म मनाइन्छ । इस्लामी समुदायको यो विशेष पर्वलाई हिन्दूहरूले पनि मनाउने भएकाले पछिल्लो समयमा मुहर्रम आपसी भाइचारा र धार्मिक सद्भावको पर्व बन्दै गएको छ । मुहर्रमको