१२ जेष्ठ २०८३, मंगलबार
धर्म-संस्कृति

कुम्भेश्वर मन्दिरको पुनःनिर्माण शुरु

१५ जेठ, ललितपुर ।  भूकम्प गएको झण्डै तीन वर्षपछि कुम्भेश्वर मन्दिरको पुनःनिर्माण शुरु भएको छ । मन्दिरको पूरै भाग बनाउने कि क्षति पुगेका भाग मात्र बनाउने भन्ने टुंगो नलाग्दा लामो समयसम्म पुनःनिर्माण शुरु हुन सकेको थिएन । पाँचतले सो मन्दिरमा पहिला