४ जेष्ठ २०८१, शुक्रबार
धर्म-संस्कृति

राष्ट्रपतिद्वारा त्रि–दिवसीय साधनाको उद्घाटन

१ वैशाख, भक्तपुर ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यपुरथिमी नगरपालिकामा रहेको श्यामाश्यामा धाममा आयोजना गरिएको त्रि–दिवसीय साधना एवं राष्ट्रिय साधक भेलाको शनिबार उद्घाटन गर्नुभएको छ । कार्यक्रममा उहाँले राधा कृष्ण मन्दिरमा पूजा गरी प्रसाद ग्रहण गर्नुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले