महोत्तरी, १४ वैशाख । भोका र तिर्खाएका बटुवालाई शीतल मानिने जौ र चनाको सातु एवं चिसो पानीको सर्बत खुवाउँदै आज महोत्तरीसहितका मिथिला क्षेत्रमा अक्षय तृतीया पर्व मनाइँदैछ । वैशाख शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा सघन आवतजावतको बाटोमै बसेर भोका