२० बैशाख २०८१, बिहिबार
धर्म-संस्कृति

देशभर शहीद दिवस मनाउदै

१६ माघ, काठमाण्डौ । प्रजातन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गरेका शहीदहरुको सम्झना गर्दै आज देशभर शहीद दिवस मनाइएको छ । यही अवसरमा आज काठमाडौंको लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, सरकारका मन्त्रीहरु, उच्चपदस्थ