४ जेष्ठ २०८१, शुक्रबार
धर्म-संस्कृति

१२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

१८ वैशाख, काठमाण्डौ । सन् १८८६ मा शुरु भएको मजदुर आन्दोलनको सम्झनामा मंगलबार विश्वभर १२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ अमेरिकाको सिकागोबाट विश्व मजदुर दिवस मनाउन