के कलियुग शुरू भएर अन्त्य हुने अवस्थामा त छैन ?
के कलियुग शुरू भएर अन्त्य हुने अवस्थामा त छैन ? मानिसको शत्रु भनेको प्रकृति होइन मानिस नै हो । मानिसले पैसा कमाउन मानिसको नै हत्या गर्दैछ । कोहि प्लाष्टिकको चामल बनाएर त कोही प्लाष्टिकको अण्डा बनाएर कोही तरकारीमा बिषादी मिलाएर