३१ असार २०८३, बुधबार
धर्म-संस्कृति

किन नयाँ पुस्तामा लोप हुदैछ लुतो फाल्ने प्रचलन ?

काठमाडौँ, साउन १ । आज साउने सक्रान्ति । साउने संक्रान्तिलाई लुतो फाल्ने सक्रन्तिका रुपमा मनाउने चलन छ । आजबाट असार सकिएर साउन महिना शुरु भएको छ । नेपालका प्राचीन संस्कृति अनुरुप साउन १ गते साँझ घर घरमा लुतो फाल्ने प्रचलन