काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलले ११२अैां अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना व्यक्त गरेका छन् । नेता रावलले सामाजिक सञ्जालमार्फत महिला दिवसको उपलक्ष्यमा सम्पूर्ण महिला दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका छन्। उनले लेखेका छन्, “११२अैां अन्तर्राष्ट्रिय महिला दिवसको