काठमाडौँ । प्रतिनिधिसभाको भोलि शुक्रबार बस्ने भनिएको बैठकमा बहुचर्चित तथा विवादित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्भावित कार्यसूचीमा परेको छैन । सत्ता गठबन्धनको आजको बैठकमा एमसीसी संसदमा टेवुल गर्ने विषयमा सहमति नजुटेर भोलिको संसद बैठकको सम्भावित कार्यसूचीमा नपरेपछि