देउवासँगको भेटवार्तापछि ओली र प्रचण्डवीच छलफल
काठमाडौँ । संघीय संसद भवन नयाँ वानेश्वरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीच छलफल भएको छ । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका अध्यक्ष