२६ आश्विन २०८३, सोमबार
राजनीति

स्थानीय तह निर्वाचन : मतदानस्थल र मतदान केन्द्र कति ?

काठमाडौं । आज बसेको निर्वाचन आयोगको बैठकले स्थानीय तह निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्रको टुंगो लगाएको छ । बैठकले १० हजार ७५६ मतदानस्थल रहने निर्णय गरेको छ । मतदान केन्द्र भने २१ हजार ९५५ हुने निर्णय गरेको छ ।