काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले महिला प्रहरी जवानको मृत्यु प्रकरणबारे जाँचबुझ गरिने बताएका छन् । मोरङको लेटाङ नगरपालिका वडा नं ५ मा आइतबार भएको उक्त घटनाबारे गृहमन्त्री खाणले यस्तो बताएका हुन् । शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि आक्रमण भएको