एमसीसी पारित गर्न लगिएको भन्दै विप्लवसहित अन्य दलद्वारा भोलि नेपाल बन्द घोषणा
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित अन्य दलहरुले भोलि नेपाल बन्द गर्ने भएका छन् । प्रतिनिधिसभावाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता पारित गर्न लगिएको भन्दै नेपाल बन्द गरिने भएको हो । ६ दल र