२ श्रावण २०८३, शनिबार
राजनीति

जसपा केन्द्रीय समितिको बैठक शुरु, आगामी निर्वाचनबारे छलफल हुने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक शुरु भएको छ । केही समयअघि डिल्लीबजारस्थित एक पार्टी प्यालेसमा बैठक शुरु भएको हो । जारी बैठकमा स्थानीय तहको चुनाव र पार्टीको विधान अधिवेशन लगायतको विषयमा छलफल हुने बुझिएको छ