काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आज बस्ने प्रतिनिधिसभाको बैठकमा टेवुल गर्न सत्ता गठबन्धनमा सहमति भएको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा टेवुल गर्ने सहमति भएको हो । आजको शीर्ष नेतृत्वको वालुवाटार