२२ चैत्र २०८२, आइतबार
राजनीति

जेनजी आन्दोलनमा राजीनामा दिएर हेलिकप्टरमा भागेका ओली पहिलोपटक पुगे बालुवाटार

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगेका छन् । गत भदौं २४ गते जेनजी आन्दोलनले उग्र रुप लिएपछि तत्कालिन प्रधानमन्त्री ओली बालुवाटारबाटै राजीनामा दिएर हेलिकप्टरमा भागेका थिए । गत भदौं २३ र २४