२२ बैशाख २०८१, शनिबार
राजनीति

कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिने तयारी

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन् । नेकपा (एमाले), नेकपा(एकीकृत समाजवादी) र राप्रपाको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री भएका शर्माले माघ ६ गते विश्वासको मत लिएका थिए । राष्ट्रपतिको