१२ बैशाख २०८१, बुधबार
राजनीति

प्रधानमन्त्री प्रचण्डलाई भेटेलगत्तै एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले सचिवालय बैठक बोलाएको छ । प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेटेलगत्तै एकीकृत समाजवादीले पार्टी केन्द्रिय कार्यालयमा आज मध्याह्न १२ बजेका लागि सचिवालय बैठक बोलाएको हो । बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा छलफल र आवश्यक