१३ बैशाख २०८१, बिहिबार
राजनीति

नेकपा एसको निर्णय : प्रकाश ज्वालालाई पहिलो चरणमा मन्त्रीमा पठाउने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले सांसद प्रकाश ज्वालालाई पहिलो चरणमा मन्त्रीमा पठाउने निर्णय गरेको छ । एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज बुधबार दिउँसो बसेको सचिवालयको आकस्मिक बैठकले ज्वालालाई मन्त्रीका रुपमा सरकारमा पठाउने निर्णय गरेको हो । एकीकृत समाजवादीको