१४ बैशाख २०८१, शुक्रबार
राजनीति

प्रचण्डले नेपाललाई भने – दुई वटा मन्त्रालयमा चित्त बुझाउनुस्, तीन वटा दिने कोसिस गर्छु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एकीकृत समाजवादी) लाई तीन वटा मन्त्रालय दिने कोसिस गर्ने आश्वाशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधन नेपालसहितका शीर्ष नेतालाई प्रधानमन्त्री प्रचण्डले दुई वटा