११ बैशाख २०८१, मंगलबार
राजनीति

गण्डकी प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय

गण्डकी । नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए । माओवादीबाट सरकारमा