१३ बैशाख २०८१, बिहिबार
राजनीति

नेपाली सेनाको संख्या नेपाल सरकारले निर्धारण गर्ने हो : प्रधानसेनापति शर्मा

कास्की । प्रधानसेनापति प्रभुराम शर्माले नेपाललाई नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा सरकारले निर्धारण गर्ने बताएका छन् । नेपाली सेना भूपू सम्मेलन– २०७९ को आज पश्चिम पृतना पोखरामा उद्घाटन गर्दै उनले नेपाली सेनाका बारेमा नचाहिँदो कुरा प्रचार हुने गरेको