राजनीति

  • deuba-prachanda

    कांग्रेस-माओवादी समझदारी: चैतमा स्थानीय चुनाव

    कांग्रेस-माओवादी केन्द्र गठबन्धनले चैत मसान्तभित्र स्थानीय निकायको निर्वाचन गर्ने गरी तयारी अघि बढाउने समझदारी गरेका छन्। सिंहदरबारमा बुधबार बसेको गठबन्धनको बैठकले सरकार गठनलगत्तै एमाले र मधेस केन्द्रित दलहरूसँग छलफल गरेर निर्वाचन मिति तय गर्ने निर्णय गरेको हो। कान्तिपुर दैनिकमा समाचार छ। कांग्रेस र माओवादी गठबन्धनबीच स्थानीय निकायको निर्वाचन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा र […]

  • prachanda and onsari gharti

    कार्कीबारे प्रस्ताव अघि नबढाउन प्रचण्डद्वारा सभामुखलाई निर्देशन

    माओवादी-केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अख्तियार प्रमुख लोकमानसिंह कार्कीबारे संसदमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमा छलफल अघि नबढाउन सभामुख ओनसरी घर्तीलाई निर्देशन दिएका छन्। कांग्रेसका सांसद गगन थापाले गत साता संसदमा दर्ता गरेको उक्त प्रस्तावमाथि ‘कुनै कारबाही अघि नबढाउनू’ भन्ने दाहालको निर्देशनकै कारण सभामुख घर्तीले आलटाल गर्दै आएको माओवादी स्रोतले सेतोपाटीलाई जानकारी दियो। ‘लोकमानसम्बन्धी यो प्रस्ताव […]

  • Narayanman-Bijukchhe

    कांग्रेस-माओवादी गठबन्धनले निर्वाचन गराउँदैनः विजुक्छे

    १२ साउन, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले कांग्रेस र माओबादी केन्द्रको गठबन्धनको सरकार निर्वाचन नगराउनका लागि बनेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबले बुधबार गरेको साक्षतकार कार्यक्रममा बोल्दै नेता बिजुक्छेले बर्तमान सरकार ढाल्नुको पछाडिको रहस्य तीनैवटा निर्वाचन नगराउनु रहेको दावी गरे । नेता बिजुक्छेले ओली नेतृत्वको सरकारलेे नेपाल र नेपालीको […]

  • kp-oli

    मेरो राजीनामाले कहाँ–कहाँ खुसियाली भयो, मलाई थाहा छ : प्रम ओली

    काठमाडौं, १२ साउन–प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ले राजीनामा दिएपछि कहाँकहाँ खुसियाली भयो भन्ने बारेमा आफू जानकार रहेको बताएका छन् । राजधानीमा संस्कृति पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयले गरेको राष्ट्रिय तथा क्षेत्रीय प्रतिभा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो राजीनामाले खुसी हुनेहरुको नियत नियालिरहेको समेत बताए। ‘मेरो राजीनामामा नेपालमा या बाहिर कहाँ बढी खुसी […]

  • cpn_uml_party_office

    एमाले प्रतिपक्षमा बस्ने

    काठमाडौं, १२ साउन –संसदको दोस्रो ठूलो दल एमाले अब प्रतिपक्षमा बस्ने भएको छ । कांग्रेस र माओवादी केन्द्रले दुई ठूलामध्ये एक दल प्रतिपक्षमा बस्नुपर्ने अडान लिएका कारण एमालेले फेरि सरकारमा सामेल हुने सम्भावना नरहेको बताएको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ । प्रमुख दलहरुको दूरी बढेको अवस्थामा राष्ट्रपतिले सहमतीय सरकारका लागि दिएको सात दिनको […]

  • prachanda

    नेपालमा चीनको चासो भारत होइन, पश्चिमा शक्ति हुन्: दाहाल

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा चीनको चासो भारत नभई पश्चिमा राष्ट्रहरु भएको बताएका छन्। भारतको हिन्दुस्तान टाइम्सलाई अन्तर्वार्ता दिँदै दाहालले उक्त कुरा बताएका हुन। ‘यहाँ चीनको मुख्य चासो भनेको भारतको होइन, पश्चिमा शक्तिहरु हुन्,’ उनले हिन्दुस्तान टाइम्सका प्रशान्त झालाई दिएको अन्तर्वार्तामा भनेका छन्। उनका अनुसार चीनले नेपाललाई भारतको विरुद्धमा जाओस् भन्ने चाहँदैन। ‘मैले १० […]

  • deuba-prachanda

    सरकारको कसरतः आह्वान सहमतीय, तयारी बहुमतीय

    राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना नभएपछि नयाँ गठबन्धनका प्रमुख घटक कांग्रेस र माओवादी केन्द्र बहुमतीय सरकार निर्माणको गहृकार्यमा जुटेका छन्। कान्तिपुर दैनिकमा समाचार छ। सहमतीय सरकार बनाउन राष्ट्रपतिले दिएको समयसीमाभित्र आपसमा छलफल गरी मन्त्रालय बाँडफाँडको टुंगो लगाउने दुई दलको तयारी छ। त्यसका लागि माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र कांग्रेसबाट विमलेन्द्र निधिलाई जिम्मेवारी दिइएको छ। कांग्रेसले […]

  • china flag

    सरकार परिर्वतन भएपनि सहकार्यमा असर पर्दैन : चीन

    प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि उत्तरी छिमेकी चीनले नेपालमा सरकार परिवर्तन भएपनि सहकार्यमा असर नपर्ने बताएको छ। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ विदेश मन्त्रालयले नेपालका नेताहरुले जनताको आकांक्षालाई पहिलो प्राथमिकतामा राखेर स्थायित्वका मिलेर काम गर्ने आशा लिएको बताएको छ। ‘एक छिमेकी र मित्रका नाताले चीन नेपालका सबै पक्षले जनताको चाहनालाई पहिलो प्राथमिकतामा राखेर […]

  • naya-sakti

    लोगो जुधेपछि नयाँ शक्ति नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भएन

    काठमाडौं- नेकपा माले जनसमाजवादीसँग लोगो जुधेपछि नयाँ शक्ति नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता हुन सकेको छैन। आयोगका अनुसार नयाँ दल दर्ता गर्न पहिल्यै दर्ता भइसकेका पार्टीसँग नाम र लोगो मिल्नुुहुँदैन। नयाँ शक्तिले प्रेस गरेको लोगोमा रातो झन्डामा पाँचकुने तारा अंकित छ। जनसमाजवादीको लोगो पनि यही छ। नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईसहित नेताले गत असार २६ […]

  • lokman singh karki

    ‘बाेल्न नसक्ने’ भन्दै सुशासन समितिको बैठकमा लोकमान अनुपस्थित

    व्यवस्थापिका संसद सुशासन समितिको बैठक सिंहदरबारमा सुरू भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की बैठकमा उपस्थित भएका छैनन्। ‘बिरामी भएको’ कारण देखाउँदै लोकमान बैठकमा नआएपछि उनीबिनै सुरू भएको हो । अख्तियारका तर्फबाट बैठकमा सचिव शान्तराज सुवेदी, वेगेन्द्रराज शर्मा, कानुनविज्ञ भानुभक्त पोखरेल, प्रवक्ता कृष्णहरि पुष्करलगायत अाठ जना कर्मचारी उपस्थित छन्। उनीहरूले ‘घाँटीमा समस्या […]

  • kp-oli

    जाँदा जाँदै विभिन्न व्यक्तिहरुलाई ६४ लाख रुपैयाँ बाँड्यो सरकारले

    ११ साउन, काठमाडौं । सरकारले आर्थिक वर्षको अन्तिम महिना असारमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसहित विभिन्न व्यक्तिहरुकेा उपचारका लागि ६४ लाख रुपैयाँ निकासा गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमनत्री चन्दले सरकारबाट उपचार गर्न असार महिनामा पाँच लाख पाएका छन् । केपी ओली नेतृत्वको सररकाले आर्थिक वर्ष सकिने अन्तिम महिना असार महिनामा आफू निकट […]

  • indian_media_on_oli

    काठमाडौंमा ओली सरकार ढल्दा दिल्लीमा खुशियाली

    काठमाडौं, १० साउन — काठमाडौंमा केपी ओली नेतृत्वको सरकार ढल्दा दिल्लीमा खुशियाली देखिएको छ । भारतीय संस्थापन पक्षको धारणा बोक्ने पत्रिकाको रूपमा चिनिने त्यहाँको प्रख्यात दैनिक द टाइम्स अफ इन्डियाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पदच्युत हुनु भारतका लागि सकारात्मक विषय भएको लामो विश्लेषण सोमवारको अंकमा प्रकाशित गरेको छ । द टाइम्स अफ इन्डिया संसारमै […]

  • kp-oli

    जाँदाजाँदै प्रचण्डलाई ओलीका सात प्रश्न

    काठमाडौँ: एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमनमन्त्री पदबाट राजीनामा दिदै  व्यवस्थापिका संसदमा आफूले अघि सारेका योजनाबारे चिन्ता व्यक्त गरेका छन् । व्यवस्थापिका संसदमा सरकारविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिएपछि राजीनामा दिनु अघि प्रधानमन्त्री ओलीले आफ्ना योजनाबारे चिन्ता व्यक्त गरेका हुन्  । ओलीले भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत भएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष […]

  • prachanda

    राजावादी र संघीयता विरोधीसँग ओलीको लगनगाँठो : प्रचण्ड

    काठमाडौं, ७ साउन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई संघियता मन नपरेको बताउने गरेको आरोप लगाएका छन् । आफूसँगका बैठक र मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले संघियता मन नपरेको बताउने गरेको आरोप प्रचण्डले लगाए । ओलीको सम्बन्ध संघियता विरोधीसँग रहेको उनको आरोप छ । ओलीको लगनगाँठो राजावादी र संघियता विरोधीहरुसँग गाँसिएको […]

  • samsad-baithak

    बजेट आश्रित दुई विधेयक संसदबाट अस्वीकृत

    साउन, काठमाडौं । व्यवस्थापिका संसदले बजेटसँग सम्वन्धित आश्रित दुई विधेयक बहुमतले अस्वीकृत गरेको छ । संसदले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकलाई बहुमतले अस्वीकार गरेको हो । सरकार छाडेर अविश्वासको प्रस्ताव दर्ता गरेको माओवादीले विधेयकको विपक्षमा मत दिएपछि अस्वीकृत भएको हो । विनियोजन विधेयक पास भइसकेको अवस्थामा बजेट आश्रित विधेयक अस्वीकृत भएको यो पहिलो […]