२५ बैशाख २०८३, शुक्रबार
राजनीति

माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ

काठमाडौं । माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन् । माओवादी पूर्वलडाकु खामलाई काठमाडौं प्रहरीको विशेष टोलीले मंगलबार उनलाई काठमाडौंबाटै पक्राउ गरेको हो । उनी कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार थिए । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि