२७ असार २०८३, शनिबार
राजनीति

राष्ट्रिय सहमति कायम गर्न एमालेको आह्वान, बजेटपछि माओवादीलाई सरकारको नेतृत्वबारे मौन

काठमाडौँ : नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकले मुख्य राजनीतिक शक्ति सहमतिकासाथ अगाडि बढ्नुपर्ने मान्यतामा आफू दृढ रहेको दोहोर्‌याएको छ। संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण, राष्ट्रियहितको रक्षा र आर्थिक समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न राष्ट्रिय सहमतिको दिशामा निरन्तर प्रयास गरिएको र