२१ श्रावण २०८३, बिहिबार
राजनीति

संसद बैठक दुई बजेसम्मका लागि स्थगित

काठमाडौं, ६ साउन । बिहीबार ११ बजेका लागि बोलाइएको व्यवस्थापिका संसद बैठक आजै दुई बजेसम्मका लागि स्थगित गरिएको छ। दलहरुबीच सहमति प्रयास भइरहेको भन्दै संसद बैठक दुई बजेसम्मका लागि स्थगित गरिएको हो। सभामुख ओनसरी घर्ती र प्रमुख दल दलका शीर्ष