२१ श्रावण २०८३, बिहिबार
राजनीति

देउवाले ‘एक दिन पख’ भनेपछि नेविसंघका अनसनकारी निराश, अब आमरण अनसन

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा छ दिनदेखि रिले अनसनमा रहेका नेपाल विद्यार्थी संघका अनसनकारीहरु निराश भएका छन्। उनीहरु रिले अनसनबाट नेतृत्वले आफ्ना मागको सुनुवाइ नगर्ने निष्कर्षसहित आमरण अनसनको तयारीमा जुटेका छन्। नेविसंघका पूर्व कोषाध्यक्ष कुन्दनराज काफ्लेको नेतृत्वमा पाँच