२७ मङ्सिर, बाँके । मध्यपश्चिम विश्वविद्यालय सुधारका निम्ति संघर्ष गरिरहेका विद्यार्थी नेतालाई प्रहरीले गिरफ्तार गरेपछी नेपाल विद्यार्थी संघ आक्रोसित भएको छ । मध्यपश्चिम विश्वविद्यालय सुधारको शान्तिपुर्ण आन्दोलनमा रहेका विद्यार्थी नेताहरुलाई उपकुलपति आफैंले झुट्टा मुद्दा दर्ता गराई गिरफ्तार गरिएको प्रती खेद