१७ श्रावण २०८३, आइतबार
राजनीति

सङ्कल्प पूरा गर्न प्रदेश सरकार दत्तचित्त

११ कात्तिक, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिका साझा सङ्कल्प पूरा गर्न प्रदेश सरकार दत्तचित भएर लागिरहेको बताउनुभएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा आज यहाँ आयोजित समुदाय–प्रहरी साझेदारी कार्यक्रमको शुभारम्भ गर्दै उहाँले आफ्ना